"बन्दको बिरुद्ध नेपाली अभियान
What do you think about this action. Please let us know below.
Name (required)
Mail (will not be published) (required)
Website
म राजनीतिक दल तथा समुहहरुले नेपाल बन्द गराउने प्रथाप्रति पूर्ण असहमत छु । यसबाट हुने संविधानमा उल्लिखित मेरा आधारभूत अधिकारहरु हनन नगर्न आग्रह गर्दछु । हाम्रो अनुरोधको वेवास्ता भएमा हामीलाई उपलब्ध सबै कानुनी तथा सामाजिक विकल्पहरु प्रयोग गर्नेछौं।